२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

इन्जिन मर्मतका लागि पोखरा जाँदै थियो सौर्य एयरलाइन्सको जहाज

Nada
२०८१ साउन ९ गते १२:३३
Shares
इन्जिन मर्मतका लागि पोखरा जाँदै थियो सौर्य एयरलाइन्सको जहाज

काठमाडौं : सौर्य एयरलाइन्सको जहाज इन्जिन मर्मतका लागि भनेर काठमाडौंबाट पोखराका लागि उडेको खुलेको छ । 

ncell

एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा उडेको जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटना भएको ९एन–एएमई जहाजमा १९ यात्रु सवार रहेका थिए ।

उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।

ताजा खबर

सम्बन्धित खबर