२०८२ कार्तिक १४ गते शुक्रवार / Oct 31 , 2025 , Friday
२०८२ कार्तिक १४ गते शुक्रवार
Ads

सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुँदै, संसद् विघटन गर्ने सहमति

shivam cement
२०८२ भदौ २७ गते १९:३३
सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुँदै, संसद् विघटन गर्ने सहमति

काठमाडौं : पूर्वप्रधान्यायाधीश सुशीला कार्की आजै प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको छ ।

शीतल निवासमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि  प्रतिनिधिसभा  विघटन गर्ने गरी सहमति जुटेको हो ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अडान र आन्दोलनरत जेनजीहरूको दबाबपछि राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटन गरेर अन्तरिम सरकार गठनका लागि निकास दिन तयार भएको बताइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर