२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

shivam cement
२०८२ भदौ २७ गते ११:०८
Shares
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर दुई लाख १५ हजार आठ सयमा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

बिहीबार सुन तोलामा दुई लाख १४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।  आज चाँदी ६० रुपैयाँले बढेर  तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  बिहीबार चाँदी तोलामा दुई हजार ५०५ मा कायम भएको थियो ।

ADV

सम्बन्धित खबर