२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

प्रदर्शनकारीहरूले रवि लामिछानेलाई जेलबाट निकाले

Nada
२०८२ भदौ २४ गते १५:२८
Shares
प्रदर्शनकारीहरूले रवि लामिछानेलाई जेलबाट निकाले

काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् ।

ncell

प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको बुझिएको छ। 

सम्बन्धित खबर