२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा

Nada
२०८२ भदौ २४ गते १४:३०
Shares
प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । 

ncell

जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । 

प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । 

सम्बन्धित खबर