२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

राजीनामा दिने तयारीमा प्रधानमन्त्री ओली 

Nada
२०८२ भदौ २४ गते १४:०९
Shares
राजीनामा दिने तयारीमा प्रधानमन्त्री ओली 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिने तयारी गरेका छन् । प्रशासन सिँहदरवार विशेष स्रोतका अनुसार उनले निकटस्थसँग राजीनामा दिने निर्णय सुनाइसकेका छन् ।

ncell

जेन जेड आन्दोलन चर्कँदै जाँदा मुलुकभर आक्रोशित प्रदर्शन भइरहेको र नेतामाथि आक्रमण तथा आगजनीका घटना बढिरहेका बेला प्रधानमन्त्रीले राजीनामा दिने मनसाय व्यक्त गरेको बताइएको छ।

उनी छिट्टै औपचारिक घोषणा गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर