२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

अझै फेला परेनन् जाजरकोट स्यालीखोलाबाट बेपत्ता महेन्द्र

Nada
कुलेन्द्र शाही
२०८१ साउन ४ गते २१:०६
Shares
अझै फेला परेनन् जाजरकोट स्यालीखोलाबाट बेपत्ता महेन्द्र

सुर्खेत : जाजरकोटमा खोलाले बगाउँदा बेपत्ता भएका बालक अझै फेला पर्न सकेका छैनन् ।

ncell

बिहीबार दिउँसो तीन बजेको समयमा बारेकोट गाउँपालिका–३ बुढागाउँ बस्ने भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा गाइवस्तु चराउन गएको बेलामा स्याली खोलाले बगाउँदा बेपत्ता भएका थिए । तर उनी अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

‘निरन्तर बारेकोटमा पानी परिरहेको छ । त्यसले गर्दा खोजिकार्यमा केही समस्या भएको छ’ जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तम पाण्डेले मध्यान्हसँग भने ‘तर पनि हामीले खोजिकार्य जारी राखेका छौं ।’

ताजा खबर

सम्बन्धित खबर