२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

गृहमन्त्री लेखकले राजीनामा दिने

Nada
२०८२ भदौ २३ गते १९:५७
Shares
गृहमन्त्री लेखकले राजीनामा दिने

काठमाडौं : गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने तयारी गरेका छन् । 

ncell

सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले आफूले राजीनामा दिने बताएका हुन् ।

सोमबारको प्रदर्शनमा ठुलो मानवीय क्षति भएकोले नैतिकताका आधारमा उनले पदबाट राजीनामा दिन लागेका हुन् ।   

आज काठमाडौं र अरू प्रमुख शहरमा भएको प्रदर्शनमा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खबर