२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

दसैंका अवसरमा बेकोले ल्यायो अफर

Nada
२०८२ भदौ २० गते २०:३९
Shares
दसैंका अवसरमा बेकोले ल्यायो अफर

काठमाडौं : दसैं–तिहारको अवसरमा बेकोले उपभोक्ताहरूलाई लक्षित अफर ल्याएको छ । उपभोक्ताले बेकोका उत्पादन खरिद गर्दा ४१ हजार ४ सय रुपैयाँसम्मको बचतसहित पक्का उपहार प्राप्त गर्नेगरी बेकोले अफर ल्याएको हो ।

ncell

यस अफरअन्तर्गत वासिङ मेसिनको खरिदमा ६ केजीको एरियल, डिस वासरमा २ प्याकेट ट्याबलेट, रेफ्रिजेरेटरमा आकर्षक क्यास ब्याक र मायाडियाको फ्यान हिटर प्राप्त गर्न सक्नेछन् । त्यस्तै, फ्रि स्ट्यान्डिङ ओभनमा सिजीको प्रेसर कुकर र एयर कन्डिस्नरमा भने निःशुल्क जडानको सुविधा पाउने कम्पनीले जनाएको छ । 

सो अफर भदौ १९ गतेदेखि नेपालभरका सबै सिजीका सोरुम तथा आधिकारिक विक्रेतामा उपलब्ध रहेको छ ।

सम्बन्धित खबर