२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनचाँदीको मूल्य स्थिर

Nada
२०८२ भदौ १९ गते ११:०१
Shares
सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन । 

बुधबार प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन । 

चाँदीको मूल्य पनि यथावत छ । बुधबार चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४८० कायम भएको थियो ।

सम्बन्धित खबर