२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

व्यवसायी कटुवाललाई पितृशोक

Nada
२०८२ भदौ १८ गते २२:२९
Shares
व्यवसायी कटुवाललाई पितृशोक

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी प्रेमबहादुर कटुवाललाई पितृशोक परेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष कटुवालका पिता बमबहादुर कटुवालको निधन भएको हो ।

ncell

कटुवालको बुधबार बिहान ११ बजे ९२ वर्षको उमेरमा निधन भएको हो । उनी विगत दुई महिनादेखि दम रोगले थलिएका थिए । स्व. कटुवालका श्रीमती र दुई छोरा रहेका छन् ।

सम्बन्धित खबर