२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

आज पनि बढ्यो सुनको मूल्य

Nada
२०८२ भदौ १८ गते १०:५४
Shares
आज पनि बढ्यो सुनको मूल्य

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

ncell

आज सुन तोलामा दुई हजारले बढेर दुई लाख ७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा दुई लाख ५ हजार नौ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ ।

आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार २ हजार ४८५ रुपैयाँमा कायम भएको थियो ।

सम्बन्धित खबर