२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनको मूल्यमा नयाँ कीर्तिमान

Nada
२०८२ भदौ १६ गते ११:३७
Shares
सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं: सोमबार सुनको मूल्यमा  नयाँ कीर्तिमान कायम भएको छ । आइतबार प्रतितोला २ लाख ३ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज बढेर २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

ncell

 महासंघका अनुसार चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । आइतबार प्रतितोला २ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर २ हजार ४ सय ७० रुपैयाँ पुगेको छ । 

सम्बन्धित खबर