२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बढ्यो सुनको मूल्य

Nada
२०८२ भदौ १५ गते ११:४७
Shares
बढ्यो सुनको मूल्य

काठमाडौँ : नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ । 

ncell

प्रतितोला ३ हजार रुपैयाँ बढेर आज प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने २ लाख ६ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ ।

चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर आज प्रतितोला २ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार २ हजार ३ सय ६० रुपैयाँमा कायम भएको थियो ।

सम्बन्धित खबर