२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

माधवनारायणका दुई घरमा चोरी

Nada
प्रेमचन्द्र झा
२०८१ असार २७ गते २२:०२
Shares
माधवनारायणका दुई घरमा चोरी

रौतहट : रौतहट माधवनारायण नगरपालिका वडा नम्बर ९ का  दुई घरमा चोरी भएको छ । स्थानीय राम बहादुर दास र राजदेव दासको घरमा बुधबार राति चोरी भएको हो । उनीहरुको घरबाट ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । 

ncell

ईलाका प्रहरी कार्यालय पिपरा रजबाडाको प्रमुख रामजी तिवारीले चोरीको घटनाबारे जानकारी पाउनसाथ घटनास्थल पुगेको र थप अनुसन्धान अगाडि बढाइएको बताए । 

बुधबार राति छिमेकीको घरमा विवाहमा गएको मौका छोपी भएको रामबहादुर दासले बताए । चोरहरुले नगद, गरगहना,कपडा, भाडाकुँडा लगायतका सामान लगेको राजदेव दासले बताए ।

ताजा खबर

सम्बन्धित खबर