२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

रौतहटमा चट्याङ लागेर एक महिलाको मृत्यु 

Nada
कृष्ण तिवारी
२०८१ असार २७ गते १६:०७
Shares
रौतहटमा चट्याङ लागेर एक महिलाको मृत्यु 

रौतहट : रौतहटमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार परेको चट्याङ लागेर मौलापुर नगरपालिका-८ की एक महिलाको मृत्यु भएको हो ।

ncell

मौलापुर नगरपालिका-८ सोनरनिया खेतमा धान रोपाइँ गर्ने गएकी अन्दाजी ५५ वर्षीया धरोहरी देवी बैठाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

ताजा खबर

सम्बन्धित खबर