२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सिटिजन्स र लाइफ क्युइस्ट क्लिनिकल ल्याबबीच समझदारी

Nada
२०८२ जेठ २१ गते २०:३६
Shares
सिटिजन्स र लाइफ क्युइस्ट क्लिनिकल ल्याबबीच समझदारी

काठमाडौं : काठमाडौंस्थित लाइफ क्युइस्ट क्लिनिक ल्याबमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले लाईफ क्युइस्ट क्लिीनिक ल्याबमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । 

ncell

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर