२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेपाल एसबिआईको नायब सीईओमा विकास आनन्द

Nada
२०८२ जेठ १९ गते २१:०५
Shares
नेपाल एसबिआईको नायब सीईओमा विकास आनन्द

काठमाडौं : नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका विकास आनन्द नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । जेठ १३ गतदेखि लागू हुनेगरी आनन्द बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । नेपाल एसबिआई बैंकले विगत ३१ वर्ष देखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

ncell

हाल बैंकका एक सय शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

ताजा खबर

सम्बन्धित खबर