२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८२ जेठ १६ गते ११:१६
Shares
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको भएको छ । 

ncell

आज सुन तोलामा ७०० रुपैयाँले बढेर एक लाख ८८ हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ । 

बिहीबार छापावाल सुन तोलामा एक लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदी तोलामा एक हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर