२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

शिक्षित युवालाई बिना धितो २० लाखसम्म ऋण दिइने

Nada
२०८२ जेठ १५ गते १६:२४
Shares
शिक्षित युवालाई बिना धितो २० लाखसम्म ऋण दिइने

काठमाडौं :  सरकारले शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन बिना धितो २० लाखसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यो कुरा उल्लेख छ।  

ncell

शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र र व्यवसायिक योजनाका आधारमा शिक्षित युवालाई २ लाखदेखि २० लाखसम्म ३ प्रतिशत सहुलियतपूर्ण ब्याजदरमा बिना धितो कर्जा उपलब्ध गराइने  अर्थमन्त्री पौडेलले बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर