२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन

Nada
२०८२ जेठ १५ गते १६:२१
Shares
सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन

काठमाडौं : सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब ९ अर्ब विनियोजन गरेको छ।

ncell

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब ९ अर्ब विनियोजन गरेको जानकारी दिएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर