२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

जेन्जी पुस्तालाई ३ प्रतिशतमा ऋण

Nada
२०८२ जेठ १५ गते १६:०९
Shares
जेन्जी पुस्तालाई ३ प्रतिशतमा ऋण

काठमाडौं : सरकारले जेन्जी पुस्तालाई सहुलियत ऋण प्रदान गर्न ७३ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै युवालाई उद्यमी बनाउनका लागि सहुलियत ऋण प्रदान गर्ने बताए।

ncell

उनले काम खोज्ने युवा होइन, काम दिने युवालाई प्रोत्साहन गर्ने र त्यस्ता युवाहरूलाई स्टार्टअप र उद्यमशीलताका लागि ३ प्रतिशतमा ब्याज उपलब्ध गराउने बताए। 

ताजा खबर

सम्बन्धित खबर