२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

वन तथा वातावरण मन्त्रालयको बजेट १८ अर्ब ६१ करोड

Nada
२०८२ जेठ १५ गते १६:०५
Shares
वन तथा वातावरण मन्त्रालयको बजेट १८ अर्ब ६१ करोड

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

ncell

संघीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वन तथा वातावरणको विकासका लागि उक्त रकम विनियोजन गरिएको उल्लेख गरे । 

ताजा खबर

सम्बन्धित खबर