२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

पर्यटन मन्त्रालयको बजेट १३ अर्ब २८ करोड

Nada
२०८२ जेठ १५ गते १६:०१
Shares
पर्यटन मन्त्रालयको बजेट १३ अर्ब २८ करोड

काठमाडौं : सरकारले पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । 

ncell

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२ र ८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर