२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति पीडितलाई वितरण गरिने

Nada
२०८२ जेठ १५ गते १५:५९
Shares
सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति पीडितलाई वितरण गरिने

काठमाडौं : सरकारले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी पीडितहरुलाई वितरण गर्ने भएको छ ।

ncell

यसका लागि चक्रीय कोष स्थापना गरिने र बिउपुँजीको व्यवस्था सरकारले गरेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै उनले समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीहरुको सम्पत्ति र राहदानीसमेत रोक्का राखिने बताए ।

ताजा खबर

सम्बन्धित खबर