२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

बजेट : ३५५ किमि नयाँ कालोपत्र सडक निर्माण

Nada
२०८२ जेठ १५ गते १५:४७
Shares
 बजेट : ३५५ किमि नयाँ कालोपत्र सडक निर्माण

काठमाडौैं :  चालु आर्थिक वर्षको ८ महिनामा ३ सय ५५ किलोमिटर नयाँ कालोपत्र सडक निर्माण भएको छ । बिहीबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८१–८२ अनुसार समग्रमा अहिलेसम्म १९ हजार १ सय ६३ किमि कालोपत्र सडक निर्माण गरिएको जनाइएको हो ।

ncell

आर्थिक वर्ष २०८१–८२ को फागुनसम्म मुलुकभर ८ हजार २ सय ४ किमि ग्राभेलस्तर, ८ हजार ७ सय ६५ किमि कच्ची गरी सडकको कुल लम्बाइ ३६ हजार १ सय ३२ किमि पुगेको छ ।


 

ताजा खबर

सम्बन्धित खबर