२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

रासायनिक मलका लागि २८ अर्ब ८२ करोड विनियोजन

Nada
२०८२ जेठ १५ गते १५:४६
Shares
रासायनिक मलका लागि २८ अर्ब ८२ करोड विनियोजन

काठमाडौं : सरकारले रासायनिक मलका लागि २८ अर्ब ८२ करोड विनियोजन गर्ने निर्णय गरेको छ । 

ncell

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक वजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विषादी परिचालनका लागि थप जनशक्ति परिचालन गरिने बताएका हुन् ।

यसैगरी माटो परीक्षणका लागि घुम्ती टोली परिचालन गरिने भएको छ । 

ताजा खबर

सम्बन्धित खबर