२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कृषिमा आधुनीकरण, अर्थतन्त्रमा रुपान्तरण कार्यक्रम प्राथमिकतामा

Nada
२०८२ जेठ १५ गते १५:३८
Shares
कृषिमा आधुनीकरण, अर्थतन्त्रमा रुपान्तरण कार्यक्रम प्राथमिकतामा

काठमाडौं : सरकारले कृषिमा आधुनीकरण, अर्थतन्त्रमा रुपान्तरण कार्यक्रमलाई प्राथमिकता दिने भएको छ ।

ncell

संघीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि क्षेत्रको आधुकिकरणसहित अर्थतन्त्र रुपान्तरणका लागि तीन अर्व ५० करोड रुपैयाँ वियोजन गरिएको उल्लेख गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर