२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत

Nada
२०८२ जेठ १५ गते १५:००
Shares
मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत

काठमाडौं : मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) स्वीकृत भएको छ ।

ncell

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) स्वीकृत गरेको हो ।

अब संघीय संसद्को संयुक्त सदनमा अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गर्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर