२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

आज कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

Nada
कुलेन्द्र शाही
२०८१ जेठ २३ गते ११:३०
Shares
आज कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

सुर्खेत : कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ । बुधबार बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

ncell

दिउँसो ३ बजे प्रदेश सभा बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिव जिवराज बुढाथोकीले जानकारी दिए । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ ।

ताजा खबर

सम्बन्धित खबर