२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

Nada
२०८२ जेठ १३ गते ११:१६
Shares
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ : स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

ncell

तोलामा २०० रुपैयाँले घटेर प्रतितोला प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९९५ रुपैयाँ रहेको छ । हिजो चाँदीको मूल्य भने दुई हजार ५ रुपैयाँमा कायम भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर