२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सिटिजन्स बैंक र लोमस डिजिटलबीच सहकार्य

Nada
२०८२ जेठ ११ गते २१:०८
Shares
सिटिजन्स बैंक र लोमस डिजिटलबीच सहकार्य

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल र उत्तरढोका, काठमाडौंस्थित लोमस डिजिटल प्रालिबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले ह्वीलपल र किचनएड ब्रान्डका उत्पादनहरूमा आकर्षक छुट पाउने भएका छन् ।

ncell

बैंकले डिजिटल कारोबारको प्रवद्र्धन गर्दै ग्राहकलाई नगद कारोबारको साटो डिजिटल माध्यमको उपयोग गर्न उत्प्रेरित गर्न यस्तो सहकार्य गरेको जनाएको छ । सम्झौतासँगै ग्राहकलाई उपभोक्तामैत्री सुविधा प्रदान गर्न र डिजिटल बैंकिङको प्रभावकारिता बढाउने उद्देश्य लिएको बैंकको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर