२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

१४ सयले बढ्यो सुनको मूल्य

Nada
२०८२ जेठ ११ गते ११:१३
Shares
१४ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । 

ncell

तोलामा एक हजार ४ सय रुपैयाँले बढेर आज प्रतितोला  १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य १ लाख ९० हजार ४ सय  रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यका कायम भएको थियो ।
 

ताजा खबर

सम्बन्धित खबर