२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

ज्योतिको मोबाइल बैंकिङ एपबाट हवाइ टिकट लिँदा क्यासब्याक

Nada
२०८२ जेठ ९ गते २१:२२
Shares
ज्योतिको मोबाइल बैंकिङ एपबाट हवाइ टिकट लिँदा क्यासब्याक

काठमाडौं : ज्योति विकास बैंकले बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्टमार्फत् हवाई टिकट खरिद गर्दा ग्राहकहरुले पाँच सय रूपैयाँ क्यासब्याक हुने भएको छ । बैंकले सर्वाधिक क्यासब्याक योजना सार्वजनिक गर्दै यस्तो अफर ल्याएको हो ।

ncell

देशभरका जुनसुकै एयरलाइन्सको हवाई टिकट खरिदमा पाँच सय रुपैयाँको सर्वाधिक क्यासब्याक प्राप्त हुनेछ । ज्योति स्मार्ट एप बाट हवाई टिकट खरिद गर्दा ‘ज्योति५००’ प्रोमो कोड प्रयोग गरि उक्त क्यासब्याक प्राप्त हुने बैंकले जनाएको छ । 

यस अभियान जेठ ९ गतेदेखि सीमित अवधिका लागि लागु हुनेछ । अभियान अवधिभर, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी पहिलो हवाई टिकट खरिद गरेमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर