२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनको मूल्य स्थिर

Nada
२०८२ जेठ ६ गते ११:१५
Shares
सुनको मूल्य स्थिर

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार पनि सोही मूल्यमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार भने  १ हजार ९ सय ४५ रुपैयाँ कायम भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर