२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

इला होटलमा प्रभु बैंकका ग्राहकलाई छुट

Nada
२०८२ जेठ ५ गते २१:५५
Shares
इला होटलमा प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौं : इला होटल्स एन्ड रिसोट्र्स तथा मौलाकाली केबलकारमा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । बैंक र होटल तथा केबलकार लिमिटेडबीच यससम्बन्धी सम्झौता भएको हो । 

ncell

समझदारीपत्रमा प्रमुख बैंककी प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ र इला होटल्स एन्ड रिसोट्र्स/मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक अरविन्द्र केसीले हस्ताक्षर गरेका छन् । योसँगै बैंकका ग्राहक तथा कर्मचारीले खानपानमा १० प्रतिशत, केबलकार टिकटमा २० प्रतिशत र आवास सेवामा १० प्रतिशत छुट र केबलकारमा यात्रा निःशुल्क पाउनेछन् ।

ताजा खबर

सम्बन्धित खबर