२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८२ जेठ ४ गते ११:०८
Shares
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । 

ncell

तोलामा ६ सय रुपैयाँ घटेर आज प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रवार भने प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ ।आज प्रतितोला १ हजार ९सय ४५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर