२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

बीमा सेवा सर्वसुलभ र भरपर्दो बनाइने

Nada
२०८२ वैशाख १९ गते १५:५५
Shares
बीमा सेवा सर्वसुलभ र भरपर्दो बनाइने

काठमाडौं : बिमा सेवालाई सर्वसुलभ र भरपरदो बनाइने भएको छ  । शुक्रबार बसेको संघीय संसदको संयुक्त बैठकमा २०८२ /८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बिमा कार्यक्रम सर्वसुलभ र भरपरदो बनाइने जानकारी दिए । 

ncell

भौतिक सम्पत्ति प्रवर्द्धन गर्दै बिमा सूचना केन्द्र कार्यान्वयनमा ल्याइने उनको भनाइ छ । ग्रामीण तथा न्यून आय भएकालाई बिमामा समेट्न बिमा साक्षरता कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

सम्बन्धित खबर