२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

चिकित्सकको आन्दोलनले समस्यामा बिरामी (तस्बिरहरु)

Nada
२०८२ वैशाख १२ गते १५:३५
Shares
चिकित्सकको आन्दोलनले समस्यामा बिरामी (तस्बिरहरु)


काठमाडौंः न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरुले इमर्जेन्सी बाहेकका सेवा बन्द गरेपछि बिरामीहरु समस्यामा परेका छन्।

ncell

बिहीबार नै विज्ञप्ति जारी गरी चिकित्सक संघले आकस्मिक तथा सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सबै सेवामा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गरेको थियो।

त्यहीअनुसार इमर्जेन्सी मात्र खुलेपछि बिरामी मारमा परेका हुन्। वीर अस्पतालमा आएका बिरामी सेवा अवरुद्ध भएपछि अलपत्र परेका छन्।

तस्बिरहरु:

 

ताजा खबर

सम्बन्धित खबर