२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

१२ कक्षाको नयाँ परीक्षा तालिका सार्वजनिक

Nada
२०८२ वैशाख १० गते १७:४२
Shares
१२ कक्षाको नयाँ परीक्षा तालिका सार्वजनिक

काठमाडौंः १२ कक्षाको नयाँ परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार वैशाख २१ गतेदेखि हुने परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

ncell

यसअघि कक्षा १२ को परीक्षा ११ वैशाखको लागि तोकिएको थियो । तर शिक्षकहरुको आन्दोलनका कारण बोर्डले परीक्षाको तालिका परिवर्तन गरेको थियो । 


 

ताजा खबर

सम्बन्धित खबर