२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

डोटीमा सडक दुर्घटनामा २ जनाको मृत्यु

Nada
२०८२ वैशाख १० गते ०९:५५
Shares
डोटीमा सडक दुर्घटनामा २ जनाको मृत्यु

डोटी : भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका-१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

ncell

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनी ट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो । 

मृतक दुई जनाको सनाखत हुन बाँकी छ ।

ताजा खबर

सम्बन्धित खबर