२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन

Nada
२०८२ वैशाख ६ गते १५:२९
Shares
वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन


काठमाडौंः वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन भएको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन भएको हो । 

ncell

प्रदर्शनमा सहभागीहरुले स्वच्छ हावाको लागि साइकल, वायु प्रदुषण घटाउन वर्षाकै भर, सरकार खोइ ? खोइ स्वच्छ हावा, हिँडौँ, साइकल चढौँ, आकाश निलो बनाऔँ, विश्वकै सबैभन्दा प्रदुषित वायुप्रदुषण यता छ, काठमाडौंबाट चुनाव जितेका सांसद कता छन् रु लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । 

ताजा खबर

सम्बन्धित खबर