२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

पूर्व प्रदेश प्रमुख अहिराजविरुद्ध पक्राउ पुर्जी जारी

Nada
२०८२ वैशाख ३ गते १४:३७
Shares
पूर्व प्रदेश प्रमुख अहिराजविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अहिराजविरुद्ध जबरजस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।

ncell

अहिराजविरुद्ध एक महिलालाई शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले अहिराजविरुद्ध जाहेरी परेको बताउँदै अनुसन्धान अघि बढिसकेको जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर