२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

Nada
२०८२ वैशाख २ गते १६:०१
Shares
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

ncell

वैशाख १७ गते बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको सहभागिता रहनेछ ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर