२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सप्तकोशी किनारमा वेवारिसे अवस्थामा रहेको १८० किलो गाँजा बरामद

Nada
२०८२ वैशाख २ गते ०८:३७
Shares
सप्तकोशी किनारमा वेवारिसे अवस्थामा रहेको १८० किलो गाँजा बरामद

उदयपुर : बेलका नगरपालिका-८ सप्तकोशी किनारबाट बेवारिसे अवस्थामा रहेको अवैध लागू औषध गाँजा करिब १ सय ८० किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ ।  

ncell

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरीले उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर