२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

तीनकुने घटनामा संलग्न रहेको आरोपमा एनी पक्राउ

Nada
२०८१ चैत २५ गते १५:३७
Shares
तीनकुने घटनामा संलग्न रहेको आरोपमा एनी पक्राउ

काठमाडौंः तीनकुने घटनामा संलग्न रहेको आरोपमा एनी कुँवर पक्राउ परेकी छन् । चैत १५ गते राजावादी समूहद्वारा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले आज ललितपुरबाट पक्राउ गरकेो हो ।

ncell

पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट उनी तल झरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सोही विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा पत्रकार रजकसहित अर्का एक जनाको पनि मृत्यु भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर