२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

बैंकिङ कसुरमा जिसस काभ्रेका प्रमुख पक्राउ

Nada
२०८१ चैत १३ गते १२:३४
Shares
बैंकिङ कसुरमा जिसस काभ्रेका प्रमुख पक्राउ

काठमाडौंः बैंकिङ कसुरको आरोपमा जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् ।

ncell

बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेका कारण प्रहरी वृत्त, बानेश्वरले उनलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौ‌का अनुसार उनलाई ७ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको छ । 


 

ताजा खबर

सम्बन्धित खबर