२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

कांग्रेस पदाधिकारी बैठक बस्दै 

Nada
२०८१ चैत ५ गते १०:०२
Shares
कांग्रेस पदाधिकारी बैठक बस्दै 

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

ncell

बैठक मंगलबार दिउँसो २ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् । 

बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको छ ।

सम्बन्धित खबर