२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक’माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

Nada
२०८१ चैत ३ गते १५:०३
Shares
‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक’माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौंः ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।

ncell

प्रतिनिधिसभाको आइतबारको बैठकबाट सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

सभामुख देवराज घिमिरेले विधेयक संशोधनका लागि संसद् सचिवालयमा रहेको विधेयक शाखामा सम्पर्क राख्न सांसदहरूलाई भनेका छन् । विधेयकमाथि संशोधन प्रस्ताव राख्न समय पनि खुला गरिएको छ ।

सम्बन्धित खबर