२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

बास्तोलाको नेतृत्वमा ९ सदस्यीय वडा समिति चयन

Nada
२०८१ चैत २ गते १९:३१
Shares
बास्तोलाको नेतृत्वमा ९ सदस्यीय वडा समिति चयन

सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौकुने गाउँपालिका वडा नम्बर-८ को वडा अधिवेशनले पर्शुराम बास्तोलाको नेतृत्वमा ९ सदस्यीय वडा समिति चयन गरेको छ ।

ncell

उपसभापतिमा राजकुमारी पौडेल देबकोटा, सचिव भिमराज सापकोटा सदस्यहरुमा नरहरी कँडेल, रतन दमाई, यामसरी सुवेदी,मिना गौतम, सन्त बुढा, बलबहादुर बास्तोला सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि रास्वपाका कर्णाली प्रदेश सहमहामन्त्री तथा प्रवक्ता हरिप्रसाद अधिकारी, उपसभापति मान बहादुर दानी, प्रदेश सल्लाहकार सदस्य जीवन देबकोटा, जिल्ला समिति सदस्य राहुल बिक, पालिका सभापति विष्णुप्रसाद उपाध्याय, नेताहरू गजराज बयक, ताराकेशर सुबेदी, थिरराज अधिकारी, मदन कसेरा, मिना गौतम टिकाराम कँडेलले अधिवेशनको शुभकामना दिएका थिए ।

सम्बन्धित खबर